Showing posts with label Joke. Show all posts
Showing posts with label Joke. Show all posts

Saturday, November 25, 2017

शेरेको छोरो

शेरेको ५ वर्षको छोरो : मिस, २५ वर्षको केटा र
२५ वर्षको केटीबाट
बच्चा हुन्छ ?

मिस : हुन्छ ।


शेरेको छोरो: अनि २० वर्षको केटा र
२० वर्षको केटीबाट नि ?

मिस :त्यो बाट पनि हुन्छ


शेरेको छोरो: १५-१५ वर्षको नि ।

मिस : त्यो पनि हुन्छ ।


शेरेको छोरो: अनि ५-५ वर्षको बाट नि ।

मिस :त्यती सानोमा त हुँदैन ।

शेरेको छोरो: आफु सँगै पढ्ने (केटी) साथीलाई
देख्यौ,

मैले पहिल्यै भनेको होईन
डराउनु पर्दैन भनेर !

Tuesday, July 18, 2017

दाउरेको बुढी पच



एउटा दाउरे बुढी लिएर दाउरा काट्न गएछ ।
दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे।
अनि उ डिलमा बसेर रुन थालेछ।
केही समयपछि जलदेबता प्रकट भएर उसलाई
रुनको कारण सोधेछन् ।
अनि उसले पनि आफ्नी श्रीमती खसेर रो'को भनेछन्।




दाउरे- "प्रभु, मेरी बुढी यस पोखरीमा खसेकी छे,
त्यो भइनभने त म मरेतुल्य हुन्छु।"
प्रभु- "तेरी बुढी कस्ति छे त ?"
दाउरे- "के भन्नु र. एन्जेलिनाको जस्तो ओठ,
करिनाको जस्तो फिगर,
ऐश्वर्याको जस्तो आँखा,
कट्रिनाको जस्तो अनुहार भएकि छे
प्रभु-  "कसम ?"
दाउरे- "कसम, प्रभु"
प्रभु- " त्यसो भए तेरो बुढी पच !!!!!"

Friday, July 14, 2017

Joke

एउटा मान्छे सार्वजनिक शौचालयभित्र थियो ।
अचानक अर्को ट्वाइलेटबाट आवाज आयो
" के छ ? "
त्यो मान्छेले डराउदै भन्यो-
" ठीक छु । "
फेरि आवाज आयो
" के गर्दै छस् ? "
मान्छे : " बस्या छु ! "
फेरि आवाज आयो
"  म आउ त्याँ ? "
मान्छे डराउदै " नाइँ नाइँ म Busy छु । "
फेरि आवाज आयो ,
" ओई यार म तँलाई पछि कल गरौँला, अहिले कुन चैँ गधाको बच्चाले अर्को ट्वाइलेटबाट मेरो हरेक कुराको जवाफ दिदैछ ।"

Monday, July 3, 2017

Super Funny Joke







शेरे ट्राफिक सिग्नलमा
बाइक रोकेर
बसेको थियो ।
उसैबेला उसको टाउको चिलाएछ ।
शेरेले हेल्मेट बाहिरबाट टाउको कन्याएछ ।

एउटी स्कुटीमा आएकि
केटिले अचम्म लागेर भनिछे:
तिमी पागल त भएनौ ?
हेल्मेट खोलेर पो
टाउको कन्याउनु पर्छ ।
.

.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
शेरे: अलि बिचार गरेर बोल मैया ।
अघि तिम्रो चा*
चिलाउँदा पेन्टी खोलेर
कन्याएकि थियौ र ?


😂😂😂😂

Funny Joke


एक्जामको पेपर एकदम गाह्रो थियो
चिट चोर्न पनि कसैले सकेका थिएनन
सर…सबै को छेउ छेउमा पुगेर हेरी रहेको थियो
….
….
….
शेरेले एक छिन् सोच्यो
अनि कागजमा केहि लेखेर
सरलाइ दियो
सरले त्यो कागज हेर्यो अनि चुप चाप
कतै नहेरी अगाडी कुर्सीमा गएर बस्यो । 

शेरेले मज्जाले चिट चोर्यो
एक्जाम सके पछि 
सबैले शेरे लाइ सोधे –


ओए तैले के लेखेर देको थिस्
सर त हल्लिदै
नहाल्ली बस्यो नि त

शेरे – मैले …
मैले सरलाई
सर तपाइको प्यान्ट पछाडी बाट च्यात्तेको छ
भनेर लेखेर दिए ।

                           😁😂😂😁