Showing posts with label Funny Joke. Show all posts
Showing posts with label Funny Joke. Show all posts

Tuesday, July 18, 2017

दाउरेको बुढी पच



एउटा दाउरे बुढी लिएर दाउरा काट्न गएछ ।
दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे।
अनि उ डिलमा बसेर रुन थालेछ।
केही समयपछि जलदेबता प्रकट भएर उसलाई
रुनको कारण सोधेछन् ।
अनि उसले पनि आफ्नी श्रीमती खसेर रो'को भनेछन्।




दाउरे- "प्रभु, मेरी बुढी यस पोखरीमा खसेकी छे,
त्यो भइनभने त म मरेतुल्य हुन्छु।"
प्रभु- "तेरी बुढी कस्ति छे त ?"
दाउरे- "के भन्नु र. एन्जेलिनाको जस्तो ओठ,
करिनाको जस्तो फिगर,
ऐश्वर्याको जस्तो आँखा,
कट्रिनाको जस्तो अनुहार भएकि छे
प्रभु-  "कसम ?"
दाउरे- "कसम, प्रभु"
प्रभु- " त्यसो भए तेरो बुढी पच !!!!!"

Friday, July 14, 2017

Joke

एउटा मान्छे सार्वजनिक शौचालयभित्र थियो ।
अचानक अर्को ट्वाइलेटबाट आवाज आयो
" के छ ? "
त्यो मान्छेले डराउदै भन्यो-
" ठीक छु । "
फेरि आवाज आयो
" के गर्दै छस् ? "
मान्छे : " बस्या छु ! "
फेरि आवाज आयो
"  म आउ त्याँ ? "
मान्छे डराउदै " नाइँ नाइँ म Busy छु । "
फेरि आवाज आयो ,
" ओई यार म तँलाई पछि कल गरौँला, अहिले कुन चैँ गधाको बच्चाले अर्को ट्वाइलेटबाट मेरो हरेक कुराको जवाफ दिदैछ ।"

Monday, July 3, 2017

Super Funny Joke







शेरे ट्राफिक सिग्नलमा
बाइक रोकेर
बसेको थियो ।
उसैबेला उसको टाउको चिलाएछ ।
शेरेले हेल्मेट बाहिरबाट टाउको कन्याएछ ।

एउटी स्कुटीमा आएकि
केटिले अचम्म लागेर भनिछे:
तिमी पागल त भएनौ ?
हेल्मेट खोलेर पो
टाउको कन्याउनु पर्छ ।
.

.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
शेरे: अलि बिचार गरेर बोल मैया ।
अघि तिम्रो चा*
चिलाउँदा पेन्टी खोलेर
कन्याएकि थियौ र ?


😂😂😂😂

Funny Joke


एक्जामको पेपर एकदम गाह्रो थियो
चिट चोर्न पनि कसैले सकेका थिएनन
सर…सबै को छेउ छेउमा पुगेर हेरी रहेको थियो
….
….
….
शेरेले एक छिन् सोच्यो
अनि कागजमा केहि लेखेर
सरलाइ दियो
सरले त्यो कागज हेर्यो अनि चुप चाप
कतै नहेरी अगाडी कुर्सीमा गएर बस्यो । 

शेरेले मज्जाले चिट चोर्यो
एक्जाम सके पछि 
सबैले शेरे लाइ सोधे –


ओए तैले के लेखेर देको थिस्
सर त हल्लिदै
नहाल्ली बस्यो नि त

शेरे – मैले …
मैले सरलाई
सर तपाइको प्यान्ट पछाडी बाट च्यात्तेको छ
भनेर लेखेर दिए ।

                           😁😂😂😁

Sunday, July 2, 2017

Clever Dog


एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो
‘आज त म पक्का मरेँ:(‘सोचेछ)
त्यतिकैमा उसले आफ्नो सामुन्ने
भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो
अनि एउटा सुकेको हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो
“वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज,
Yum Yum” अनि जोरले डकार्न थाल्यो ।
यो देखेर बाघले सोच्यो
“यो कुकुर त बाघको शिकार गर्दोरैछ, ज्यान बचाएर भाग्नुपर्यो” भन्दै भागेछ ।
यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो,
उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु बाघसँग दोस्ती हुन्छ
अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन
यति सोचेर उ बाघ भएतिर दौडेर गयो,
कुकुरले बाँदरलाई जान लागेको देखिहाल्यो,
उता बाँदरले गएर बाघलाई सब कुरा भनिदियो कि कसरी कुकुरले उसलाई
मुर्ख बनाएको हो भनेर्
बाघले गर्जिदै भन्यो ‘ए, तेसो पो ! ल हिँड मसँग
अहिले गएर
तेस्लाई चपाएर खाइदिन्छु’
र बाँदरलाई आफ्नो पिठ्युँमा बसाएर बाघ कुकुर
भएतिर दौडियो
Can u imagine the quick
management by DOG ?
कुकुरले बाघलाई आउँदै गरेको देखेपछि एकपटक फेरि
बाघ भएतिर पिठ्युँ फर्काएर बस्यो
अनि जोर-जोरले कराउन थाल्यो
“त्यो साले बाँदरलाई पठाएको एक घण्टा भैसक्यो
साला अहिलेसम्म एउटा बाघ फसाएर ल्याउन सकेन”
बाघ त टाप          😃😃😂😂