Monday, July 3, 2017

Funny Joke


एक्जामको पेपर एकदम गाह्रो थियो
चिट चोर्न पनि कसैले सकेका थिएनन
सर…सबै को छेउ छेउमा पुगेर हेरी रहेको थियो
….
….
….
शेरेले एक छिन् सोच्यो
अनि कागजमा केहि लेखेर
सरलाइ दियो
सरले त्यो कागज हेर्यो अनि चुप चाप
कतै नहेरी अगाडी कुर्सीमा गएर बस्यो । 

शेरेले मज्जाले चिट चोर्यो
एक्जाम सके पछि 
सबैले शेरे लाइ सोधे –


ओए तैले के लेखेर देको थिस्
सर त हल्लिदै
नहाल्ली बस्यो नि त

शेरे – मैले …
मैले सरलाई
सर तपाइको प्यान्ट पछाडी बाट च्यात्तेको छ
भनेर लेखेर दिए ।

                           😁😂😂😁

No comments:

Post a Comment