एउटा मोबाइलमा खेलिने गेम बारे अत्यन्तै आवस्यक जानकारी
ब्लु ह्वेल,
ब्लु ह्वेल,
एउटा आत्मघाती गेम ।
जीवनघाती मोबाईल गेम ।
जो गेम खेल्नेले जरुर सुसाईड गर्छ ।
……….....................................
यो एउटा गेम जो मोबाईल ल्याप्टप मार्फत खेलिन्छ । यसको प्रकृति सामान्य Mobile app जस्तै हुन्छ तर यो गेम खेलेका मान्छे सुसाईड गर्न बाध्य हुन्छन्, हाल भारतकोको बङ्गालमा पनि यो घटना घटेको छ ।

कसरी सुसाईड गर्छन त मान्छे ?
लाग्छ जिन्दगी बाहेक केही छैन मूल्य कमसेकम स्वयंको लागि । कोहि जानेर खेल्छ्न् कोहि नजानेरै । म psychology strong छु, म आत्महत्या गर्नै सक्दिन भनेर खेल्न सुरु गरेका मध्य पनि १३० भन्दा बढिको मृत्यु भईसकेको छ । गेममा यस्ता च्यालेन्ज हुन्छन् कि जो तपाईले पूरा नगरुन्जेल तपाईलाई छटपटी भईरहन्छ । र गेमको अन्तिम अर्थात ५० लेबलको च्यालेन्ज हो आत्महत्या ।
त्यो गेम खेलुन्जेल मान्छे दुनिया भुलेर यति कमजोर हुन्छ कि उस्लाई पुनः आफ्नो दुनियामा फर्किन गाह्रो हुन्छ ।
यो गेम रसियाका फिलिप्प बुडिकिन Filipp Budeykin ले २०१३ मा बनाएका थिए । लगत्तै उनी पक्राउ पनि परे, उनले भनेका थिए, जस्लाई यो समाजमा बाच्ने अधिकार छैन, जो मूल्यहिन छ, उनिहरुका लागि बनाईएको हो ।
जेल जाने बेला पनि भनेका थिए, "मैले समाज साफ गर्दै छु ।"

गेम बारे केही जानकारी
गेम ५० लेबल सम्मको हुन्छ । शुरुका केही च्यालेन्जहरु अलिकती सहज लाग्छ अनि क्रस गर्दै जानुहुन्छ । शरिरलाई हानि पुर्याउने पहिलो लेबल ५ देखि माथी जस्मा तपाईलाई हातमा ब्लेडले वा कुनै धारिलो चिजले माछा बनाउनु पर्नेछ । तपाईं त्यो गेम प्रती यति उत्सुक बन्नुहुन्छ कि गेमको अर्को लेबलको प्रतिक्षाका अघि तपाईं आफ्नो हातमा चोट पुर्याउन सहज देख्नुहुन्छ । अनि हात काटेर proofs नपठाए सम्म level complete पनि हुदैन । त्यो गेम खेलाउने Admin हुन्छन्, गेम खेलिरहेको मोबाईल बाट Admin ले सबै Data transfer गरिसकेको हुन्छ । लोकेसन, फेसबूक, whatapp, यतिसम्म कि मोबाईलमा जोडिएका रिलेटिभ समेत ।
च्यालेन्जहरु यस्ता छन् ।
हातमा ब्लेडले माछको चित्र बनाउनुस् ।
४:२० am मा छतमा गएर फोटो पठाउनुस् ।
रातमा फलानो हर्रर मुभी एक्लै हेर्नुस् ।
घनिष्ट मित्रलाई "म तलाई घृणा गर्छु" भन्नुहोस् ।
हामिले अडियो पठाएका छौ, ध्यान दिएर सुन्नुहोस् । (जस्मा ३० सेकेन्डको ह्वेलको अजिब श्वास साउन्ड हुन्छ)
रातमा फलानो हर्रर मुभी एक्लै हेर्नुस् ।
घनिष्ट मित्रलाई "म तलाई घृणा गर्छु" भन्नुहोस् ।
हामिले अडियो पठाएका छौ, ध्यान दिएर सुन्नुहोस् । (जस्मा ३० सेकेन्डको ह्वेलको अजिब श्वास साउन्ड हुन्छ)
यस्तै यस्तै ।
हरेक दिन नया टेक्निक लगाएर Admin ले समाजबाट एक्लो महसुस गराउछ, तर हरेक लेबलमा ४:२० am मा उठ्मे क्रम दोहोर्याउछ ।
(बाईबल अनुसार यो समय पापको बलि चढाईने समय हो)
हरेक दिन नया टेक्निक लगाएर Admin ले समाजबाट एक्लो महसुस गराउछ, तर हरेक लेबलमा ४:२० am मा उठ्मे क्रम दोहोर्याउछ ।
(बाईबल अनुसार यो समय पापको बलि चढाईने समय हो)
हाम्रा हरेक क्रियाकलापको spy उस्ले Mobile Frequency द्वारा गरिरहेको हुन्छ । Level Complete नगरे विभिन्न धम्की आउने गर्छ, यो कुरा गेम खेल्नेले पत्याउदैन । Game Quit पनि हुँदैन । गेम खेल्नेले मोबाईल सिधै अफ गरेर अन गर्छ । अन्जान नम्बर बाट फोन आउँछ । अनि Whatsapp मा गेम खेल्नेका सबै Detail & Location समेत Admin ले पठाउछ अनि पारिवारिक वाधा पुर्याईने धम्की आउँछ ।
अहो । एउटा डर, अर्को खुलदुली र अर्को लेबलको उग्र प्रतीक्षा !!
मान्छेलाई बस्नै दिदैन शान्तिले, अनि लेबल क्रस गर्दै जान्छ । depression ले गर्दा परिवार देखि टाढा हुन्छ, कसै संग बोल्दैन, कुरा खोल्नै सक्दैन । लगातार ऊ फस्दै जान्छ । र अन्त्यको पचासौ लेबल को अन्तिम बिकल्प आत्महत्या हुन्छ । शुरुदेखि का लेबलले मान्छेलाई यति सम्म Negative Motivation गरिदिन्छ कि लास्टमा उस्लाई लाग्छ, 'ह्या जाबो आत्महत्या गर्न पनि नसक्नु' , अनि आत्महत्या गर्छ अन्त्यमा ।

प्रिय पाठक, यो गेम Invite गर्नेलाई सजायको ब्यबस्था भईसकेको छ । यो गेम कुनै play store, vidmate, app store, कहिँ पनि मिल्दैन । संजालबाट ब्लक गरिएको छ । यद्यपि यो अझै जिवित छ । गेम आएको केही दिनमै बन्द गरिएको भए पनि Invite गर्दै Link पठाउनेले यस्लाई चर्चामा ल्याए । यस्को Game Rating घटाउन यसै नामका विभिन्न गेम निकालेर मान्छेलाई अन्यत्र आकर्षित गर्ने कोशिस गरेका छन् ।
तपाईलाई कुनै म्यासेज बाट, कुनै पेज ग्रुप बाट ब्लु ह्वेल (Blue whale) नामको गेमको Invite आएमा Ignore गर्नुहोला । नसम्झिनुहोला कि म मानसिक रुपमा बलियो छु, अथवा कसैलाई साथमा राखेर खेल्छु, वा कुनै पनि उपाय अपनाउने कोशिस नगर्नुहोला, किनकी बिकशित राष्ट्रका मानसिक अस्पतालका डाक्टर पनि यो गेमको सिकार भएर ट्रेनको लिगमा सुतेर आत्महत्या गरेका थिए ।
No comments:
Post a Comment