![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMWCWPdSDB9paA-c6aIA3k1sTyz31I0OPXa3_qQBriyyzJ6lAQTQtjjHYGW_Qh7cDfHNWs9hhOfGfOttYL7H3-zgs5zprekHlevIssvwDP0BIjrQ_aJ9PO8Go07ya5TV_0KLu8wAy9K9x_/s1600/images.jpg)
कोरियन भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको स्वास्थ्य परीक्षण तालिका सार्वजनिक भएको छ । आगामी कात्तिक १२ गते देखि २० गतेसम्म उनीहरुले स्वास्थ्य परीक्षण हुने तालिका सार्वजनिक भएको छ । त्यस्तै उनीहरुले रोजगार आवेदन फारम कात्तिक १६ गतेदेखि २४ गते सम्म भर्न सक्नेछन सुरुमा परीक्षा दिन वञ्चित भएर असार २१ देखि २९ गतेसम्म लिइएको परीक्षामा उत्तीर्णहरुको भने कात्तिक २० गते कोरिया नेपाल मैत्री अस्पताल ठिमीमा स्वास्थ्य परीक्षण हुने इपिएस साखाले जाएको छ । उनीहरुले कात्तिक २४ गते रोजगार आवेदन भर्न सक्नेनछन ।
स्वास्थ्य परीक्षण केन्द्र यहाँ हेर्न सक्नुहुन्छ ।
No comments:
Post a Comment