जबसम्म घरमा राखिएको बिजलाइ बारिसम्म लगेर माटोमा मल सहित गाडिदैन , तबसम्म त्यो बीजबाट टुसा पलाउदैन | टुसा नपलाए पछि बिरुवा हुँदै बोट हुने सम्भावना रहदैन यसै गरी हरेक मान्छे भित्र बिज रुपि संज्ञानका सम्भावना त अथाह हुने नै गर्छन एकदाना मकैको बिउबाट पनि हामिले देखेकै छौ कि सयौ दाना फलेकै छन एकदेखि तिन घोगा सम्म बोटमा मकै फलेकै छन आखिर सम्भावना त अधिकतम लिएरै आएका हुन्छन उदाहरण त मैले मकैको पेश गरि नै हालें तर
मानिस भित्र भएको संज्ञानात्मक सम्भावना त भित्र भित्रै भकारिमा थन्काएर राखिएको बीउ जस्तै त्यसै त्यसै मरिरहेको देख्छु न त टुसाउन नै पाउछ नत फल्न फुल्न नै पाउछ
मानिस भित्र भएको संज्ञानात्मक सम्भावना त भित्र भित्रै भकारिमा थन्काएर राखिएको बीउ जस्तै त्यसै त्यसै मरिरहेको देख्छु न त टुसाउन नै पाउछ नत फल्न फुल्न नै पाउछ
त्यहि मकै जस्तै नब्बे प्रतिशत मानवका इन्टेलिजेन्स त्यसै बिलाएर गएको देखिन्छ , भकारिमा रहेको बीजलाइ त बरु मान्छले केहि हदसम्म आफ्नै प्राण रक्षाका निम्ति भएपनि बारिमा लगेर गाडेको देखिन्छ मलजल त गरोस नगरोस जे जसरी भएपनि ठाउ अनुसारको फल त अवस्य नै दिने नैछ तर यहाँ मानवले चाहि हेर्ने हो भने कतै पनि दस प्रतिशत भन्दाले आफ्नो इन्टेलिजेन्ट चिन्ने त्यो बिज जस्तै माटोमा गाड्ने प्रयास गरेको देखिदैन
त्यो नगाडुन्जेल अङ्कुराउने, टुसाउने कुरै भएन फलको त कुरै छाडौं
त्यो नगाडुन्जेल अङ्कुराउने, टुसाउने कुरै भएन फलको त कुरै छाडौं
जसले आफु को हो ?
किन यो धर्तिमा परमात्माले पठाए ?
अनि मेरा कर्तव्य के हुन ?
त्यो निजलाइ नै थाहा छैन तर उहीँ अरुलाइ बदल्न खुब खुब अर्ति उपदेश गर्छ सम्झाउछ बुझाउछ ।
किन यो धर्तिमा परमात्माले पठाए ?
अनि मेरा कर्तव्य के हुन ?
त्यो निजलाइ नै थाहा छैन तर उहीँ अरुलाइ बदल्न खुब खुब अर्ति उपदेश गर्छ सम्झाउछ बुझाउछ ।
हुनत अङ्क एक सानै हुन्छ तर पनि एक महत्त्वपूर्ण अङ्क हो शुरुवातै त्यसैबाट हुन्छ । पेचकिला पनि त सानै हुन्छ नि तर एउटा विशाल मेसिनमा एउटा फुच्चे पेचकिलाले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ
जीवनमा खुसि गन्तव्यले हैन गतिसिलताले दिन्छ ।
पर्बतारोहिहरु प्रत्येक पाइला-पाइलामा खतरा र रोमान्चकका साथ शिखरमा पुग्छन यदि शिखरले खुसि दिदो हो त त्यहि नै बस्नु पर्ने होनि त तर उनिहरु शिखरबाट तल झर्छन यो सम्झेर कि उनीहरुलाइ रमाइलो त यात्रा र यात्राका प्रत्येक कठिनाइले र तिनिहरुको सामनाले पो दिएको रहेछ त।

शत्रुसग बदला लिने एउटै मात्र उपाय हो आफुले यति प्रगति गर्ने कि इर्श्याले शत्रुनै जीवनभर जलि रहोस भनिन्छ तिमि कस्तो छौ भन्ने कुरा थाहा पाउन तिमी कस्ता साथिको सङ्गत गर्छौ त्यहि नै काफि हुन्छ
दियो तब मात्रै जल्न सक्छ जब उसले पहिल्यै जलिसकेको दियोसग जोडिने हिम्मत गर्छ | सफल ब्यतिहरुको सङ्गतले आफु भित्रको क्षमता पहिचान गर्न सहजता बन्नेछ र सफल ब्यक्तिहरुको सङ्गत गर्नुपर्ने हुन्छ । यदि कसैले हामिलाइ तिमी बर्वाद भयौ भन्यो भने हाम्रो सोच कमजोर भइदिन्छ अनि व्यवहार कमजोर भइदिन्छ र हामी असफल हुन्छौ ।
No comments:
Post a Comment