हो,
तिमीले पत्याइनौँ होला
मेरो कुरा
पत्याउनु पनि कसरि !
त्यस्तो हावादारि
हुन नसक्ने कुरा !
तरपत्याउनु पनि कसरि !
त्यस्तो हावादारि
हुन नसक्ने कुरा !
त्यो कुराले तिमीलाई प्रभाव
पारेको चै प्रष्टै हुन्छ ।
किनकी
त्यसपछिका रातहरूमा सधैँ
तिमीले रूदै फोन गर्थ्यौ
र भन्ने गर्थ्य़ौ -
''त्यसो नभन प्लीज '' ,
" होइन भन न त्यो कुरा "
पारेको चै प्रष्टै हुन्छ ।
किनकी
त्यसपछिका रातहरूमा सधैँ
तिमीले रूदै फोन गर्थ्यौ
र भन्ने गर्थ्य़ौ -
''त्यसो नभन प्लीज '' ,
" होइन भन न त्यो कुरा "
मलाई त्यतिबेला चैँ माया गर्छौ जस्तो लाग्यो
तर त्यति 2-4 कुरा भन्दैमा
माया गर्छौ भन्ने प्रमाणित हुदैन यहाँ।
तर त्यति 2-4 कुरा भन्दैमा
माया गर्छौ भन्ने प्रमाणित हुदैन यहाँ।
देख्नेहरुले त हामीलाई
कस्तो माया यिनिहरुमा
भने होलान्
तर मलाई
सोच्न बाध्य पार्यो आज,
कस्तो माया यिनिहरुमा
भने होलान्
तर मलाई
सोच्न बाध्य पार्यो आज,
के वास्तविकतामा
हामी दुईबीच माया थियो त?
एउटा प्रश्न उठेको छ
मेरो मनमा
जुन प्रश्नको जवाफ
मैले अहिलेसम्म पनि पाउन सकेको छैन
सायद,
त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु।
हामी दुईबीच माया थियो त?
एउटा प्रश्न उठेको छ
मेरो मनमा
जुन प्रश्नको जवाफ
मैले अहिलेसम्म पनि पाउन सकेको छैन
सायद,
त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु।
खै के भनौँ अब
हेरन यत्रो लामो समयको बोलचाल,
माया त नभनौँ
सायद
किनकि माया त मैले
कहिल्यै पनि देखिन
हेरन यत्रो लामो समयको बोलचाल,
माया त नभनौँ
सायद
किनकि माया त मैले
कहिल्यै पनि देखिन
मैले पागलसरि
एकोहोरो माया गरिरहे तिमीलाई
सायद तिम्रो मायामा
पागल नै थिए होला
त्यसैले भुलेछु
एकतर्फि प्रेम कहिल्यै सफल हुन्न भनेर!
एकोहोरो माया गरिरहे तिमीलाई
सायद तिम्रो मायामा
पागल नै थिए होला
त्यसैले भुलेछु
एकतर्फि प्रेम कहिल्यै सफल हुन्न भनेर!
ठिकै छ,
आखिर अब तिमीबिना
बाँच्नु नै
मेरो लागि उचित हुन्छ
जस्तो मलाई लाग्छ।
आखिर अब तिमीबिना
बाँच्नु नै
मेरो लागि उचित हुन्छ
जस्तो मलाई लाग्छ।
गाह्रो,त्यो आफ्नो ठाउँमा छ
तर मैले कोसिस गर्नुपर्छ।
किनभने
नत्र मेरो यो
एकतर्फि मायाले मलाई
जिउँदो लास बनाउने छ।
तर मैले कोसिस गर्नुपर्छ।
किनभने
नत्र मेरो यो
एकतर्फि मायाले मलाई
जिउँदो लास बनाउने छ।
जब, मैले त्यो साँझ
तिम्रो अगाडि Serious Mood मा
तिम्रो अगाडि Serious Mood मा
जे कहानी कहेँ
त्यो वास्तवमा
सब बनावटी नै थियो।
त्यो वास्तवमा
सब बनावटी नै थियो।
मैले तिमीलाई यस्तो कुरा किन गरेँ
आज बताउदै छु
आज बताउदै छु
यो फेसबुकको माध्यमद्वारा
यो सबै मैले भन्नुको
कारण,
म तिमीबाट टाढा हुन चाहन्छु ।
किनकी
मैले तिमीमा माया भेटिन।
अथवा तिम्रो माया पाउन सकिन ।
थोरै माया त भेटेँ तर स्वार्थी माया !
म तिमीबाट टाढा हुन चाहन्छु ।
किनकी
मैले तिमीमा माया भेटिन।
अथवा तिम्रो माया पाउन सकिन ।
थोरै माया त भेटेँ तर स्वार्थी माया !
हो,
तिमीले स्वार्थ राख्यौ मायामा
तिमीले स्वार्थ राख्यौ मायामा
माया त दोहोरो, स्वार्थरहित,
प्रेममयी हुनुपर्छ ।
तर यस्तो भएन।
एकोहोरो माया गरेर
म आफ्नो जीन्दगीलाई
तर यस्तो भएन।
एकोहोरो माया गरेर
म आफ्नो जीन्दगीलाई
बर्बाद पार्न चाहन्न ।
त्यसैले
त्यसैले
म तिमीबाट
टाढा-टाढा हुदैछु ।
टाढा-टाढा हुदैछु ।
आखिर यी सबै कुराहरु,
उफ् यो मेरो माया,
मलाई अझै नै धोकादिँदै छ।
यस्तै रहेछ जिन्दगी आखिर
तिमी र म
त्यही खोलाको दुई किनारा
एकले अर्कोलाई हेर्दै
माया जगाउँदै बस्ने
तर संगम नभएको
मलाई अझै नै धोकादिँदै छ।
यस्तै रहेछ जिन्दगी आखिर
तिमी र म
त्यही खोलाको दुई किनारा
एकले अर्कोलाई हेर्दै
माया जगाउँदै बस्ने
तर संगम नभएको
ठिकै छ
अब तिमीलाई म
अब तिमीलाई म
मेरो
जिन्दगीबाट निकाल्दै छु।
तिम्रो जिन्दगीमा त म
कहिल्यै थिइन होला ।
जिन्दगीबाट निकाल्दै छु।
तिम्रो जिन्दगीमा त म
कहिल्यै थिइन होला ।
असहनीय बेदना लिई
आज
यो निर्णय गर्दैछु ।
सायद यो सबै
मेरो गल्ती र भ्रम भएपनि
म स्वीकार गर्न तयार छु ।
आज
यो निर्णय गर्दैछु ।
सायद यो सबै
मेरो गल्ती र भ्रम भएपनि
म स्वीकार गर्न तयार छु ।
➽ Rosamond Xiang
➽ South Korea
➽ ramesh335@daum.net