Thursday, June 1, 2017

National Anthem / राष्ट्रिय गान





राष्ट्रिय गान :


सयौ थुङ्गा फूलका हामी,
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका,
मेची महाकाली


प्रकृतिका कोटिकोटी, सम्पदाको आँचल
वीरहरुका रगतले , स्वतन्त्र र अटल

ज्ञानभूमि, शान्तिभूमि,
तराई ,पहाड हिमाल 
अखण्ड यो प्यारो हाम्रो
मातृभूमि नेपाल

बहुल जाति, भाषा, धर्म,
संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो,
जय - जय नेपाल ।



रचनाकार : व्याकुल माइला(प्रदिपकुमार राई)
संगितकार : अम्बर गुरुङ
संगित संयोजक : शरद गुरुङ

No comments:

Post a Comment