➥ कोरियामा कामदारको
भिसा अवधि ४ बर्ष
१० महिनाको अवधि
सकिनु बढीमा १
महिना अघि
(घटिमा ७ दिन अघि) कम्पनीमा जानकारी गराई
आफनो हिसाब किताब
गर्नु जरुरी छ।
साथै थेजिकमको रकमको बारेमा सामसुंग फायर ईन्स्युरेन्स कम्पनीमा कम्पनी मार्फत वा
सोझै पनि निवेदन दिई आफूले सामसुंगबाट पाउने रकम तथा नपुग भएको खण्डमा साहुले
दिनु पर्ने रकम समेत सुनिश्चित गर्ने तथा साहुसंग लिने ।
➤➤➤ Samsung : 02 2261 8400
After Ans 14 (नेपाली भाषामा)
➤➤➤ थेजिकगुम कति छ भने बुझ्न
आनसान को HRD Office 1577 0071 फोन गरेर अथवा
➤➤➤ थेजिकगुम कति छ भने बुझ्न
आनसान को HRD Office 1577 0071 फोन गरेर अथवा
अफिसमा गएर पनि बुझ्न सकिन्छ!
➥ एउटै कम्पनीमा काम गरी पुनः सोही कम्पनीमा आउन चाहने
प्रतिबद्ध कामदारहरुले बढीमा १ महिना अघि ( घटिमा ७ दिन अघि)*
साहु समेत नोर्दबुमा गई पुनः Standard Labour Contract
प्रतिबद्ध कामदारहरुले बढीमा १ महिना अघि ( घटिमा ७ दिन अघि)*
साहु समेत नोर्दबुमा गई पुनः Standard Labour Contract
गर्ने र एक प्रति करार पत्र साथै लिने!
* कोरिया पुन: प्रवेश सम्झौता समय थप गरिएको
मानब संसाधन विकास केन्द्र कोरिया ( 한국산업인력공단 ) HRD मार्फत कोरिया प्रबेस गरि कार्यकाल सकाएर इमान्दार कामदारको (성실근로자) रुपमा कोरिया पुन प्रबेस गर्न चाहेमा र कम्पनीले पनि बोलाउन चाहेको खण्डमा भिषा सकिनु 30 दिन देखि 7 दिन भित्र पुन प्रवेश सम्झौता गर्नु पर्ने मा 2017.06.07 देखि सम्झौता गर्ने समय अबधि भिषा सकिनु 90 दिन देखि याग्रिमेंट गर्न पाउने भएका छन् l यो सुबिधा संगै बिबिद कारणबस चाडै सोदेस फर्किन चाहनेको लागि भिषा सकिनु 90 दिन देखिनै पुन आउने सम्झौता गरि सोदेश फर्किन मिल्ने भएको छ l
EPS कामदारले इमान्दार कामदारको (성실근로자) रुपमा कोरिया पुन प्रबेस गर्नको लागि कम्पनि परिबर्तन नगरेका वा कम्पनि परिबर्तन गरेको भएतापनि आफ्नो कारण नभइ कम्पनीको कारण देखाइ परिबर्तन गरेका हरुले पछिल्लो कम्पनीमा कम्तिमा 1 वर्ष काम गरेको हुनु पर्नेछ भने आफुले काम गर्ने कम्पनीमा 50 जना भन्दा कम कोरियन हरु हुनु पर्नेछ l

कम्तिमा एक महिना अगावै लिनु बेश हुन्छ किनकि
सामसुंग बीमा कम्पनी तथा आवश्यकता अनुसार
कार्यरत कम्पनीमा टिकट पेश गर्नु पर्ने हुन्छ।
फेरि एक महिना अगावै टिकट लिदा सस्तो पनि पर्छ ।
सामसुंग बीमा कम्पनी तथा आवश्यकता अनुसार
कार्यरत कम्पनीमा टिकट पेश गर्नु पर्ने हुन्छ।
फेरि एक महिना अगावै टिकट लिदा सस्तो पनि पर्छ ।
➥ कोरियामा छंदा आफुले पुरानो राहदानीको साटो
नयां राहदानी लिएको भए पुरानो राहदानी समेत
साथै लिएर फर्कने ।
यदि हराएर नयां बनाएको हो भने पुरानो राहदानीको
फोटोकपि छ भने सो समेत साथै लिएर आउने ।
नयां राहदानी लिएको भए पुरानो राहदानी समेत
साथै लिएर फर्कने ।
यदि हराएर नयां बनाएको हो भने पुरानो राहदानीको
फोटोकपि छ भने सो समेत साथै लिएर आउने ।
Alien Registration Card को फोटो कपि
चार-पांच वटा बनाउने तथा फोटोकपि साथै ल्याउने ।
चार-पांच वटा बनाउने तथा फोटोकपि साथै ल्याउने ।
➥ एउटै कम्पनीमा ४ बर्ष १० महिना काम गरी फर्केको तथा
पुनः सोही कम्पनीमा जान चाहने कामदारहरुले नेपाल
फर्केको सात दिन भित्र आफनो राहदानी तथा एलियन
रजिष्ट्रशन कार्डको फोटो सहित ईपिएस. कार्यालय
ग्वार्कोमा सम्पर्क राख्ने ।
पुनः सोही कम्पनीमा जान चाहने कामदारहरुले नेपाल
फर्केको सात दिन भित्र आफनो राहदानी तथा एलियन
रजिष्ट्रशन कार्डको फोटो सहित ईपिएस. कार्यालय
ग्वार्कोमा सम्पर्क राख्ने ।
यस्ता कामदारहरु तीन महिना पछि पुनः कोरिया
प्रवेश गर्न पाउंछन् ।
➤➤➤ बिस्तृत जानकारी को लागि EPS Office Gwarko: 01 5186349~50
प्रवेश गर्न पाउंछन् ।
➤➤➤ बिस्तृत जानकारी को लागि EPS Office Gwarko: 01 5186349~50
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqjyAomNqn-Pr0wPsZX_zIN1bFCQpv1VSASNTSgggVCCkWDQOpFucUw8NhUHvdGfC-V3ZmdVpWApelq236D7gC6YKThJ8DTz9WK-5uDLvu64c49OO4irQ9zWRerNWccB0IjOYX2hrGVGhY/s200/korean-won-banknote-papercraft-50000.jpg)
लागि ईन्छन एयरपोर्टको टिकट काउण्टर
नजिक रहेको सम्बन्धित बैंकको
काउण्टरबाट भुक्तानी आदेश लिई,
भित्र पसी अध्यागमन काउण्टर पार गरेको
लगतै बैंक काउटरबाट थेजिकमको रकम भुक्तानी लिने ।
कथम कदाचित थेजिकमको रकम भुक्तानी लिन नभ्याएमा
नेपाल फर्केपछि ईपिएसं कार्यालय ग्वार्कोमा सम्पर्क राख्ने ।
नेपाल फर्केपछि ईपिएसं कार्यालय ग्वार्कोमा सम्पर्क राख्ने ।
NOTE: ईन्छन एयरपोर्टको बैंकको काउण्टर हरू बिहान 6 बजे देखि बेलुका 9 बजेसम्म खुल्ला !
➥ EPS कामदार अनिवार्य रुपमा आफनो भिसा अवधि
समाप्त हुनु अगावै फर्कनु पर्छ अन्यथा
समाप्त हुनु अगावै फर्कनु पर्छ अन्यथा
अवैधानिक भईन्छ ।
सम्पूर्ण भिसा अवधि सकेर फर्कदा आफनो एलियन
रजिष्ट्रशन कार्ड एयरपोर्टको अध्यागमन शाखामा बुझाउनु पॅछ ।
सम्पूर्ण भिसा अवधि सकेर फर्कदा आफनो एलियन
रजिष्ट्रशन कार्ड एयरपोर्टको अध्यागमन शाखामा बुझाउनु पॅछ ।
외국인등록증 Incase
बोकेर गएको खण्डमा
तुरुन्त नेपाल बाट सम्बन्धित
ध्यागमन बिभागमा हुलाक
माफॅत पठाउँछ सकिन्छ ।
➥ कोरियामा ३ बर्ष पुरा गरेपछि
पुनः १ बर्ष १० महिनाको भिसा
लागे पछि नेपाल फर्केर सि.बि.टि
परीक्षा दिन ३ बर्ष पुरा भई
थप काम गरेको हुनैपर्छ
अर्थात् ३ बर्ष पछि पनि
गर्नु पर्छ। साथै उमेर
बर्ष काटेको हुनु हुदैन ।
अर्थात् ३ बर्ष पछि पनि
गर्नु पर्छ। साथै उमेर
बर्ष काटेको हुनु हुदैन ।
➥ ४ बर्ष १० महिना पुरा गरी नेपाल फर्केर
पुनः कोरिया जादा पनि श्रम स्वीकृति भने लिनै पर्छ ।
पुनः कोरिया जादा पनि श्रम स्वीकृति भने लिनै पर्छ ।
ईपिएस. कामदारहरुले श्रम स्वीकृति ईपिएस शाखा
ग्वार्कोबाट लिंदा हुन्छ ।
ग्वार्कोबाट लिंदा हुन्छ ।
➥ कोरियाबाट नेपाल फर्केका धेरैको राहदानी हराएको ,
एलियन कार्डको फोटोकपि हराएको
एलियन कार्डको फोटोकपि हराएको
जस्ता कुरा सुनिने हुंदा यस्तो कागज सुरक्षित रुपमा
घरमा राख्नु हुन भयो भने पछि सहज हुनेछ ।
घरमा राख्नु हुन भयो भने पछि सहज हुनेछ ।
@ Ramesh Shrestha
South Korea
E-mail: ramesh335@daum.net /
abit335@gmail.com
abit335@gmail.com
⟰⟰⟰⟰⟰⟰⟰⟰⟰
⤝⤝⤝⤝⤝
No comments:
Post a Comment