(क) कार्य अवधि समाप्ति बीमाः
साना वा मझौला कम्पनीहरुमा लगातार एक बर्ष भन्दा बढी
समय काम गरेको कामदारलाईएक बर्षमा कम्तिमा ३० दिन
बराबरको तलब रकम भुक्तानी दिने उद्येश्यले यो बीमाको व्यवस्था
गरिएको हो । यो रकम कामदारको मृत्यु भएमा निजको हकवालाले
प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
(ख) घर फर्कने रकम बीमाः
आप्रवासी कामदारहरु आफनो करार अवधि बिताएर घर फर्कने
अवस्थामा यातायात खर्च व्यवस्था गर्न सहज होस् भनेर यो बीमाको
अवस्थामा यातायात खर्च व्यवस्था गर्न सहज होस् भनेर यो बीमाको
व्यवस्था गरिएको देखिन्छ । नेपाली कामदारहरुको हकमा यो रकम
५ लाख वन तोकिएको छ । यो बीमा गर्दा लाग्ने प्रिमियमको रकम
आप्रवासी कामदारहरुले नै शुरुमा नै तिर्नु पर्ने हुन्छ ।
आफू फर्कने बेलामा यो रकम प्राप्त गर्न कामदारले सम्बन्धित
बीमा कम्पनीमा निवेदन दिएमा, कम्पनीले जांचबुझ गरी रकम
बीमा कम्पनीमा निवेदन दिएमा, कम्पनीले जांचबुझ गरी रकम
भुक्तानी गर्ने व्यवस्था छ ।
(ग) बांकी बक्यौता भुक्तानीका लागि ग्यारेण्टी बीमाः

रकम वांकी राखेमा वीमाको माध्यमद्वारा भुक्तानी गरी बांकी
बक्यौता चुक्ता गरि सहज गरिने वीमा हो ।
यो वीमा रोजगारदताले गर्न पर्ने व्यवस्था रहेको छ ।
यसमा श्रम करार गरेको १५ दिन भित्र ग्यारेण्टी बीमाको सदस्यता
लिनु पर्दछ । यस अन्र्तगत तलब भुक्तान नभएमा वा ढिला भएमा
सम्बन्धित ब्यक्तिले निवेदन दिई भुक्तानी लिन सक्ने व्यवस्था रहेको छ ।
(घ) दुर्घटना बीमाः
दुर्घटना तथा अन्य कारणले चोटपटक लागेमा वा रोग लागेमा
आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन यो बीमाको सहयोग लिईन्छ ।
आप्रवासी कामदारहरुले श्रम करार लागु भएको १५ दिन भित्र
सदस्यता लिनु पर्दछ । आप्रवासी कामदारको मृत्यु भएमा वा रोग
लागेमा यो रकम निज वा निजको हकदारले लिन सक्नेछ ।
सदस्यता लिनु पर्दछ । आप्रवासी कामदारको मृत्यु भएमा वा रोग
लागेमा यो रकम निज वा निजको हकदारले लिन सक्नेछ ।
मृत्यु : बीमा रकम ३ करोड कोरियन वोन
अशक्तता मृत्यु : ३ करोड कोरियन वोन सम्म
रोग : १ करोड पचास लाख कोरियन वोन
रोग : १ करोड पचास लाख कोरियन वोन
दुर्घटना : १ करोड पचास लाख कोरियन वोन सम्म
बीमाको सदस्यताका लागि तीन बर्षका लागि एकमुष्ट प्रिमियम
भुक्तानी गरिने तथा ब्यक्तिको लिङ्ग अनुसार बीमाको प्रिमियम
भुक्तानी गरिने तथा ब्यक्तिको लिङ्ग अनुसार बीमाको प्रिमियम
फरक - फरक हुन सक्ने ।
*अन्य चार मुख्य बीमाको सदस्यताः
(१) औद्यौगिक दुर्घटना बीमा (अनिवार्य ब्यापार मालिक( रोजगार दाता) ले तिर्ने ।
(२) रोजगार बीमा (वैकल्पिक) आप्रवासी कामदारलाई मात्र स्वैच्छिक सदस्यता
(३) स्वास्थ्य बीमा (अनिवार्य यो बीमामा आप्रवासी कामदारलाई रोजगार दिने प्रयोगकर्ता र
आप्रवासी कामदारले राष्ट्रिय स्वास्थ्य बीमा ऐन अन्र्तगत अनिवार्य सदस्यता लिनु पर्ने,

(३) स्वास्थ्य बीमा (अनिवार्य यो बीमामा आप्रवासी कामदारलाई रोजगार दिने प्रयोगकर्ता र
आप्रवासी कामदारले राष्ट्रिय स्वास्थ्य बीमा ऐन अन्र्तगत अनिवार्य सदस्यता लिनु पर्ने,

Ramesh Shrestha
South Korea
E-mail: ramesh335@daum.net
⟰⟰⟰⟰⟰⟰⟰⟰⟰
⤝⤝⤝⤝⤝
No comments:
Post a Comment