मानिसहरू किन बूढो हुन्छन् र मर्छन् ,
वैज्ञानिकहरू जान्दैनन्।
हेर्दा त हाम्रा कोषहरू निरन्तर नवीकृत हुँदै हामी सधैँ बाँचिरहनुपर्ने हो।
"कोषहरू पुरानो हुनु र मानिस बूढो भएर मर्नु ,यी दुवै बीचको सम्बन्ध एउटा ठूलो रहस्य हो।"
हेर्दा त हाम्रा कोषहरू निरन्तर नवीकृत हुँदै हामी सधैँ बाँचिरहनुपर्ने हो।
"कोषहरू पुरानो हुनु र मानिस बूढो भएर मर्नु ,यी दुवै बीचको सम्बन्ध एउटा ठूलो रहस्य हो।"
अधिकांश वैज्ञानिकहरूअनुसार जीवन स्वभावतः सीमित छ।
के तिनीहरूकौ यो विचार ठीक हो ?
मान्छेले सधैँ नै चिरायु हुने कामना गर्दै आएको छ।
उसले अमरता प्राप्त गर्ने प्रयास गरेको छ।
चौथो शताब्दीतिर मानिसहरूले अमरता प्राप्त गर्न औषधि बनाएर
उसले अमरता प्राप्त गर्ने प्रयास गरेको छ।
चौथो शताब्दीतिर मानिसहरूले अमरता प्राप्त गर्न औषधि बनाएर
खाँदा उल्टो अमरताको साटो मर्न पुगेको इतिहास देखिन्छ ।
प्रथम मानव दम्पतीलाई पृथ्वीमा सधैँभरि बाँच्नका लागि
बनाइएको थियो।
तर त्यसो हो भने, मानिस मर्छन् किन ?
संसारमा मृत्युको आरम्भ कसरी भयो ?
तर त्यसो हो भने, मानिस मर्छन् किन ?
संसारमा मृत्युको आरम्भ कसरी भयो ?
यसको जवाफ पाउन पृथ्वीमा एक जना पुरूष र स्री मात्र हुँदा
के भएको थियो भनी हामीले विचार गर्नै पर्छ।
बाइबल यसो भन्छः
"हेर्नमा राम्रो र खानमा असर फल भएको
हरेक रूख परमेश्वरले भूमिबाट उमार्नुभयो ।
परमेश्वरले उनिहरूलाई भन्नुभयोः
"बगैचाका सबै रूखका फल तैँले संकोच नमानी खाए हुन्छ,
तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानू ,
किनभने जुन दिन तैँले त्यो खान्छस् त्यसै दिन त मर्नेछस् ।"
दुःखको कुरा प्रथम मानव दम्पतीले उक्त कुराको उल्लङ्घन गरे,
आज्ञाकारी भएनन् किनकी शैतानले यिनीहरूले पालन गर्नुपर्ने
नियमलाई तोडिदियो ।
अनाज्ञाकारी आदम र हव्वा अन्ततः पापको भागीदार भए र
उहाँले भन्नुभएझैँ तिनिहरु मरे ।
उहाँले यसो भन्नुभयोः "माटैबाट तँ निकालिएको थिइस् ।
तँ माटै होस् र माटैमा फर्किजानेछस् ।"
परमेश्वरले आदमलाई
भूमिको माटोबाट बनाउनुभएको थियो ।
त्यस अघि आदमको कुनै अस्तित्व थिएन ।
त्यसकारण उहाँले आदमलाई माटैमा फर्किजानेछस् भन्नुहुँदा
आदमको अस्तित्व रहनेछैन भनिरहनुभएको थियो।
आदम जुन माटोबाट बनाइएका थिए,
त्यो माटो जस्तै निर्जीव हुने थिए ।
आदम र हव्वा आजसम्म जीवित हुनसक्थे तर तिनीहरू मरे किनभने तिनीहरूले परमेश्वरप्रति अनाज्ञाकारी हुन रोजे र पाप गरे ।
त्यसकारण ,
हामी मर्नु आदमको पापी अवस्थाका साथै मृत्यु तिनका
हामी मर्नु आदमको पापी अवस्थाका साथै मृत्यु तिनका
सबै सन्तानहरूमा सारिएकोले हो ।
त्यो पाप भनेको एउटा प्राणघातक जन्मजात रोग जस्तै हो
त्यो पाप भनेको एउटा प्राणघातक जन्मजात रोग जस्तै हो
जसबाट कोही पनि बच्न सक्दैन । यसले निम्त्याएको मृत्यु
एउटा सराप हो । मृत्यु मित्र होइन तर शत्रु हो ।
No comments:
Post a Comment