एउटा सानो केटोले आफ्नी आमालाई
एउटा कागजमा केहि लेखेर दिन्छ,
एउटा कागजमा केहि लेखेर दिन्छ,
जसमा यस्तो लेखिएको थियो-
तपाइको लागि पसल गएको रु.१००
मेरो कोठाको सफाई गरेको रु.१००
तपाई बाहिर जाँदा भाइ हेरेको रु.१००
फोहोर फाल्न गएको रु.१००
स्कूलमा राम्रो MARKS ल्याएको रु.१००
घर सफा राखेको रु.१००
जम्मा मैले पाउने = रु.६००
मेरो कोठाको सफाई गरेको रु.१००
तपाई बाहिर जाँदा भाइ हेरेको रु.१००
फोहोर फाल्न गएको रु.१००
स्कूलमा राम्रो MARKS ल्याएको रु.१००
घर सफा राखेको रु.१००
जम्मा मैले पाउने = रु.६००
नौ महिनासम्म तिमीलाई
कोखमा राखेको = नि:शुल्क
तिमी बिरामी हुँदा रातभरी नसुतेको = नि:शुल्कतिम्रो लागि बर्सौ देखि मेरो आँसु
बगेको = नि:शुल्क
ति सबै दिनहरु जुन मैले
तिम्रो स्वास्थको लागि भगवानसँग
प्रार्थना गरेर बिताए = नि:शुल्क
तिम्रा खानेकुरा,
खेलौना कपडा अनि नाकको सिंगान
पुछेको = नि:शुल्क
मेरो माया नि:शुल्क पाउनेछौ ।
यो पढेर उसको आँखाबाट आँसुको धारा बग्न थाल्छ ।
आफ्नी आमालाई हेरेर भन्छ ”
आफ्नी आमालाई हेरेर भन्छ ”
आमा म तपाइलाई
धेरै माया गर्छु ।”
धेरै माया गर्छु ।”
अनि त्यही कागजमा ठुला अक्षरमा लेख्छ “सबै
चुक्ता ”
जबसम्म हामी अविभाबक बन्दैनौ तबसम्म
उनीहरुको माया बुझ्न सक्दैनौ
आमालाई दिन सिकौ आमाबाट लिन हैन ।
उनीहरुको माया बुझ्न सक्दैनौ
आमालाई दिन सिकौ आमाबाट लिन हैन ।
⟴⟴⟴⟴⟴




No comments:
Post a Comment