प्रेममा मान्छे पागल हुन्छ,
यो कुनै नौलो भनाइ हैन, निकै पुरानो हो ।
अमेरिकाको लस एन्जल्स स्थित हलिउड इलाकामा यस्तै एक घटना घटेको छ ।
घटना घटेको स्थान सनसेट बाउलवार्ड स्ट्रीटका मानिसहरुलाई
पहिले त यो कुनै फिल्मको शुटिंग जस्तो लाग्यो
तर उसले सडकमा गुडेका
गाडी र मानिसहरुमाथि निरन्तर गोली हान्न थालेपछि सबैको होश हवास उड्यो ।
यो गोलाबारी जब ब्रेहम नामक व्यक्तिले गराएका थिए ।
उनले बीच सडकमा सिनेमाको हिरो जस्तो
किन यसरी पागलपन देखाए त भन्ने प्रश्नको उत्तर
त्यतिकै थाती रह्यो जब सर्वसाधारणको ज्यान जोगाउन पुगेका प्रहरीहरुले
उनलाई गोली हानेर मारिदिए ।
अनुसन्धानको क्रममा
उनको फेसबुकमा लेखिएको स्टाटसले
यो रहस्यको पर्दा खोलीदियो ।
जसमा उनले प्रेमीकासंग बिछोड भएको कुरा
उल्लेख गरेका थिए ।
प्रेमीकाले छाडेको आवेशमा
पागलपनको शिकार भएर उनले यो घटना गराएका रहेछन ।
धोका दिने प्रेमीका त पाएनन् पाएनन्
आखिर उनको पागलपनले आफ्नै ज्यान पनि भन्न पाएनन्।

No comments:
Post a Comment