Tuesday, August 1, 2017

आठौं कोरियन भाषा उत्तिर्णहरुलाई सूचना ।


सूचना ! सूचना !! सूचना !!!

सन् २०१७ मा संचालित आठौं कोरियन भाषा परिक्षामा सहभागी मध्ये १२,१०८ जना परिक्षार्थीहरु सफल भएका छन् । 
सफल परिक्षार्थीहरुको स्वास्थ्य परिक्षण तथा रोजगार आवेदन फारमको कार्य २०७४ सालको दिपावली पश्चात लगत्तै हुने भएकोले वडादशैं र दिपावलीको वीचमा प्रहरी प्रतिवेदन बनाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

पुनश्चः यस पटक स्किल टेष्ट लगायत अन्य कुनै पनि टेष्ट नहुने ब्यहोरा समेत जानकारी गराईन्छ । साथै रोजगार आवेदन भर्न आउँदा आफ्नो नामको कुनै ‘क’ वर्गको बैंक खाता खोलेको प्रमाण र ईमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।

No comments:

Post a Comment