Thursday, August 3, 2017

सफल बन्ने सुत्र


कसरि सफल बन्न
सकिन्छ भन्ने केहि प्रेरणादायी कुराहरु पढौ !


↳  दुधलाई दुखी गर्नुभयो भने * दहि *बन्दछ 
↳  दहिलाई सताउदा *मख्खन *बन्दछ
↳  मख्खनलाई सताउदा *घ्यु *बन्दछ
↳  दुध भन्दा महंगो " दहि " छ ,
↳  दहि भन्दा महंगो *मख्खन*  छ ,
↳  मख्खन भन्दा महंगो " घ्यु "  छ
    तर यो चार वटै को रङ एउटै छ " सेतो "
   यसको अर्थ हो
   जो मान्छे ले बार-बार दुख र संकट
   आउदा पनि आफ्नो रङ बदल्दैन
   र हरेस खादैन ,
   दुनियामा उसैको नै मूल्य र महत्व हुन्छ


↳ *दुध* उपयोगी छ तर
    एकै दिन के लागि मात्र ,
    फेरि त्यो  *खराब* भएर जान्छ ..!!
↳ *दुध* मा एक बूंद *छाछ* हाल्नुभयो भने त्यो  *दही* बन्दछ
    जुन केवल दुई दिन अझै *टिक्छ * ..!!
↳ *दही* लाई  मंथन गर्दा  *मक्खन* बन्छ त्यो अझै तीन दिन टिक्छ ..!!
↳ *मक्खन* लाई उबालेर *घ्यु " बन्छ  *घ्यु* कहिल्यै खराब हुदैन .!!
↳  एक दिन मै बिग्रने  *दुध* मा
    कहिल्यै नबिग्रने खालको  *घ्यु " लुकेको छ...!!


↳  यसरी नै तपाइको  *मन* पनि अथाह  *शक्तिहरु " ले भरिएको छ,
    त्यसमा केही *सकारात्मक विचार* हरु हाल्नुस  आफुले आफुलाई " मुछ्नुस "
    अर्थात *चिंतन* गर्नुस ....
    आफ्नो  *जीवन* लाई अझै *तपाउनुस * डटेर  सामना गर्नुस
    अनि तब हेर्नुस
↳  तपाईं कहिल्यै हार नमान्ने खालको  सदाबहार व्यक्ति बन्नुहुनेछ ,
     तपाईं विजेता बन्नुहुनेछ , सफल बन्नुहुनेछ।
                                                                                                            

Ramesh Shrestha  हाल दक्षिण कोरिया 
E-mail : ramesh335@daum.net, abit335@gmail.com


No comments:

Post a Comment