Ramesh Shrestha
Aug 30 2017
Aug 30 2017
"संचार माध्यम तथा सामाजिक संजाल हरुमा Google Boy आदित्यले नेपाल आइडलका
बिजेता सम्बन्धी आदित्यको नकली हस्ताक्षरसहित भबिस्यवाणी गरिएको सम्बन्धमा"
Google Boy आदित्यले नेपाल आइडल लगाएत अन्य कुनै पनि
बिषयहरुमा भबिस्यवाणी नगरिएको
स्पस्ट जानकारी गराउन आदित्य संरक्षण प्रतिष्ठानले अनलाईन मिडियालाई एस्तो बिज्ञप्ति
जारी गरेका छन् साथै आफ्नो नाम जोडेर सामाजिक सद्भाव खल्बलिने खालको कुनैपनि समाचार
प्रकाशन नगर्न अनुरोध गरेका छन्
No comments:
Post a Comment